गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

क्वलालम्पुर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भन्नुभएको छ । मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री डा महतले भन्नुभयो, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र समृद्धिका लागि … Continue reading गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत